आमचुनाव २०७९

यस्तो छ धनुषा ४ को पछिल्लो मत अपडेट

इकागज |
मंसिर १२, २०७९ सोमबार ९:१२ बजे

काठमाडौँ- धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता लिएका छन् ।

यादवले २६९१४ मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका रघुवीर महासेठले २६३१२ मत पाएका छन् ।


Author

थप समाचार
x