स्याङ्जा २ को प्रदेश सभा (क) मा कांग्रेसका अर्याल विजयी इकागज | मंसिर १६, २०७९ ७:५८ बजे Link Copied! A- A A+ काठमाडौँ- स्याङ्जा २ को प्रदेश सभा (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । अर्याल १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् ।एमालेका मोहन रेग्मीले १२ हजार ४३१ मत ल्याएर पराजित भए । अर्यालले रेग्मीलाई २७३० मतान्तरले हराएका हुन् । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया