आमचुनाव २०७९

स्याङ्जा  २ को प्रदेश सभा  (क) मा कांग्रेसका अर्याल विजयी

इकागज |
मंसिर १६, २०७९ ७:५८ बजे

काठमाडौँ- स्याङ्जा  २ को प्रदेश सभा  (क) मा कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । अर्याल १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् ।

एमालेका मोहन रेग्मीले १२ हजार ४३१ मत ल्याएर पराजित भए । अर्यालले रेग्मीलाई २७३० मतान्तरले हराएका हुन् ।



Author

थप समाचार
ad
x