आमचुनाव २०७९

दोलखामा मत गणना : शिवाकोटीले ७२९५ मत पाउँदा कार्कीले कति पाए ?

इकागज |
मंसिर १७, २०७९ शनिबार ७:४४ बजे

गाैरीशङ्कर र कालिञ्चाेक गाउँपालिकाको मतगणना । तस्बिर : चिरञ्जीवी मास्के

काठमाडौँ- दोलखामा मत गणना जारी छ । नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् ।  

कार्कीले ७ हजार ९९५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । 


कार्की ९ सय मतले अगाडी छन् ।


Author

थप समाचार
x