अदालत

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मतले अनुमोदित

इकागज |
असार १, २०८० शुक्रबार ११:५ बजे

काठमाडौँ- प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार कार्कीको नाम अनुमोदन गरेको हो ।

बिहीबार कार्ययोजना पेश गरेका उनीसँग शुक्रबार प्रश्नउत्तर गरेपछि समितिले सर्वसम्मत अनुमोदन गरेको हो ।


प्रधानन्यायाधीशमा राष्ट्रपतिले नियुक्त गर्नुपर्नेछ ।

वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका कार्की साउन १९ देखि अवकाशमा जाँदैछन् ।
 


Author

थप समाचार
x