कोभिड-१९

थप २५ जनामा कोभिड पुष्टि

इकागज |
असार १, २०७९ बुधबार १७:२० बजे

फाइल फोटो

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जना संक्रमणमुक्त भएका छन् । 


आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x