कोभिड-१९

थप ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
कात्तिक ४, २०७९ शुक्रबार १७:४८ बजे

काठमाडाैं । नेपालमा थप ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको १ हजार १३ पिसिआर परीक्षणका क्रममा ४८ जना र १ हजार ४ सय ६७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप  ५४ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ७ सय २१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x