कोभिड-१९

नेपालमा थप १३ जनामा कोभिड–१९ पुष्टि

इकागज |
चैत २६, २०७८ शनिबार १६:१७ बजे

काठमाडौं–नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।


कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भएका छन् । हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x