क्रिकेट

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालले पहिला बलिङ गर्ने

इकागज |
चैत १२, २०८० सोमबार १२:४० बजे

काठमाडौँ- आयरल्यान्ड उल्भ्सविरुद्धको दुई खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड उल्भ्सले नेपाललाई पहिला बलिङका लागि निम्तो दिएको हो ।


आयरल्यान्ड उल्भ्सले भने पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x