क्रिकेट

आयरल्यान्ड उल्भ्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज |
चैत १९, २०८० सोमबार १२:४७ बजे

काठमाडौँ- आयरल्यान्ड उल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल 'ए' ले पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्ड उल्भ्सले नेपाल 'ए' लाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो ।


आयरल्यान्ड उल्भ्सले भने बलिङ गर्ने निर्णय गरेको छ ।

आयरल्यान्ड उल्भ्सले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारिसकेको छ ।


Author

थप समाचार
x