कूटनीति

माधव नेपाल श्रीलंका प्रस्थान

इकागज |
असार १८, २०८० सोमबार १४:५६ बजे

फाइल फोटो

काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका  छन् ।

उनी श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । 


साथै उनी दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरूको बैठकमा पनि सहभागी हुनेछन् । 


Author

थप समाचार
x