स्थानीय तह निर्वाचन २०७९

बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले

इकागज |
जेठ ८, २०७९ आइतबार २२:२९ बजे

फाइल फोटो

बर्दिया - बर्दियाको बाँसगढी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन् । 

बाँसगढीको नौ वडामध्ये वडा नं २, ४ र ८ मा  एमाले, वडा नं १, ३ र ६ मा नेकपा (माओवादीका केन्द्र) तथा वडा नं ५, ७ र ९ मा नेपाली कांग्रेस विजयी भएको छ । 



Author

थप समाचार
x