स्थानीय तह निर्वाचन २०७९

लिङ्देनको गाउँमा राप्रपा उम्मेदवारको अग्रता

इकागज |
बैशाख ३१, २०७९ शनिबार २२:१ बजे

काठमाडौं– झापाको हल्दिबारी गाउँपालिकामा राप्रपामा उम्मेद्वारले अग्रता कायम राखेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृह गाउँ हल्दिबारीमा राप्रपाका रविन्द्र लिङदेनले ७३९ मत ल्याएका छन् । उनलाई एमालेका डम्बर गिरीले पछ्याइरहेका छन् । उनले हालसम्म ५११ मत प्राप्त गरे ।
 



Author

थप समाचार
x