स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा विजयको अग्रता कायमै, कसको कति मत ?

इकागज |
जेठ २, २०७९ सोमबार १६:५ बजे

चितवन- भरतपुर महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखिरहेका छन् । उनले १३ हजार ७ सय ६५ मत गणना गर्दा ४ हजार ६ सय ८८ मत ल्याएका छन् । पौडेल रेनु भन्दा ६८ मतले अघि रहेका छन् ।

गठबन्धनका उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय २० मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७४ मत ल्याएका छन् ।


उपमेयर चित्रसेन अधिकारीले ५ हजार ४ सय ८२ र हिमला गुरुङले ३ हजार ७ सय २५ मत ल्याएका छन् ।


Author

थप समाचार
x