जात्रा-पर्व

दक्षिणासहित साधुसन्तको बिदाइ (फोटो फिचर)

इकागज |
फागुन ८, २०७९ सोमबार १४:२० बजे

तस्बिर : न्युज कारखाना

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ । सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो ।​

वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ । साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ ।



Author

थप समाचार
x