जात्रा-पर्व

आज तमु ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

इकागज |
पुस १५, २०८० आइतबार ९:११ बजे

फाइल तस्बिर

काठमाडौँ - आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् । 

यो ल्होसारलाई तोला ल्होसार पनि भन्ने गरिन्छ । गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । 


आजको दिन गुरुङ समुदायले तमु ल्होसारका अवसरमा आफ्नो भेषभुषा, नयाँ परिकार ग्रहण गरी हर्षोल्लासपूर्व मनाउने गर्दछन् ।


Author

थप समाचार
x