अर्थ / बाणिज्य

आज विदेशी मुद्राको विनिमय दर : डलर १३३, युरो १४३ (सूचीसहित)

इकागज |
फागुन १०, २०८० बिहीबार ७:९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ र बिक्रीदर १४३  रुपैयाँ ६५ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८ रूपैयाँ ८७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ १७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।

त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ४३२ रूपैयाँ ४२ पैसा रहेको छ ।


Author

थप समाचार
x