अर्थ / बाणिज्य

सुन तोलामा एक हजारले बढ्यो

इकागज |
चैत २२, २०८० बिहीबार ११:११ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन एक लाख ३४ हजारमा कारोबार भइरहेको छ । तेजावी सुन भने एक लाख ३३ हजार ३५० मा कारोबार भएको छ । 

बुधबार छापावाल सुन एक लाख ३३ हजारमा र तेजावी सुन एक लाख ३२ हजार ३५० मा कारोबार भएको थियो ।


चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । आज चाँदी एक हजार ६५० मा कारोबार भइरहेको छ । बुधबार एक हजार ६१० मा कारोबार भएको थियो । 


Author

थप समाचार
x