अर्थ / बाणिज्य

सुन तोलामा दुई हजारले बढ्यो

इकागज |
बैशाख २०, २०८१ बिहीबार ११:९ बजे

फाइल तस्बिर

काठमाडौँ - सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको  लाख ३५ हजार ८५० मा कारोबार भइरहेको छ । 

बुधबार १ लाख ३४ हजार ५०० र तेजावी सुन  १ लाख ३३ हजार ८५० मा कारोबार भएको थियो । 


यता, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको १ हजार ६४५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ६३० मा कारोबार भएको थियो । 


Author

थप समाचार
x