अर्थ / बाणिज्य

प्ले-स्टोरमा बैंकको पैसा चोर्न सक्ने भाइरसकाे आतंक !

इकागज |
पुस ७, २०७८ बुधबार १८:१२ बजे

सांकेतिक फोटो

काठमाडौँ - प्ले स्टोरमा एक नयाँ भाइरसको आतंक देखिएको छ । जोकर नाम गरेको नयाँ भाइरसले पुरानादेखि नयाँसम्म सबै एप्सहरूलाई क्षति पुर्‍याउन सक्ने भन्दै गुगलले यस्ता एप हटाउन अनुरोध गरेको छ ।

यस भाइरसले बैंकिङ एपलगायतलाई समेत असर गर्न सक्ने हुँदा तत्काल यो एप डिलिट गर्न सुझाव दिएको छ । ओटिपी समेत पढ्न सक्ने हुँदा यो भाइरस अन्य भन्दा केहि आतंकित बनाउने रहेको छ । 


सन् २०१७ मा देखिएको यो भाइरस कलर्स म्यासेज एपमा समेत देखिएको छ । कलर्स एप ५ लाख भन्दा बढी डाउनलोड भएको एप रहेको छ । फिलिसवेयर क्याटगोरीमा राखिएको यो भाइरसले प्रयोगकर्ताको जानकारी बिना नै बैंकिङ एपलाई समेत क्षति पुर्‍याई पुर्‍याउन सक्छ ।

यी एपहरूमा भेटियो जोकर भाइरस


Author

थप समाचार
x