फुटबल

साफ च्याम्पियनसीप फाइनल : बंगलादेशलाई अग्रता

इकागज |
असोज ३, २०७९ सोमबार १७:२१ बजे

काठमाडौँ- छैटौं संस्करणको महिला साफ च्याम्पियनसीप अन्तर्गतको फाइनल खेलमा बंगलादेशले अग्रता लिएकाे छ। दशरथ रंगशाला त्रिपुरेश्वरमा नेपाल र बंगलादेशबीचको फाइनल खेल भइरहेकाे छ ।

खेलकाे १४ मिनेटमा समसुनहरले गरेकाे एक गाेलले बंगलादेश​लाई अग्रता दिलाएकाे हाे ।



Author

थप समाचार
x