सरकार

२३ तस्बिरमा प्रधानमन्त्री प्रचण्डसँग सांसदको प्रश्नोत्तर

इकागज |
भदौ १२, २०८० मंगलबार ११:४५ बजे

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद्‌ भवनमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।


 


Author

थप समाचार
x