सरकार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

इकागज |
मंसिर २, २०७८ बिहीबार १३:२१ बजे

काठमाडौँ - मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बस्‍न लागेको हो । यो मन्त्रिपरिषद‍्को नियमित बैठक हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ । 



Author

थप समाचार
x