सरकार

यस्ता छन् मन्त्रिपरिषद्‍का पछिल्ला निर्णय

इकागज |
माघ २७, २०७७ मंगलबार १८:२ बजे

काठमाडौं : सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको मंगलबार मन्त्रालयमा आयोजिक पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री एबम् सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

त्यस्तै सोनाम ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । 



यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय


       


 


Author

थप समाचार
x