स्वास्थ्य

कुन प्रदेशमा कति छन् गम्भीर प्रकृतिका संक्रमित ?

इकागज |
फागुन १, २०७८ आइतबार ११:३ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- देशभर २३४ जना गम्भीर प्रकृतिका कोभिड -१९संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइसीयूमा २ सय र भेन्टीलेटरमा ३४ जना उपचारत छन् ।

प्रदेश १ को आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना छन । मधेस प्रदेशमा आइसीयूमा ४, बागमती प्रदेशको आइसीयूमा १३६ र भेन्टीलेटरमा २६ जना छन् । गण्डकी प्रदेशको आइसीयूमा ८ जना उपचाररत छन् ।


त्यसैगरी, लुम्बिनी प्रदेशको आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना उपचाररत छन् । कर्णाली प्रदेशको आइसीयूमा १ र सुदुरपश्‍चिमको आइसीयूमा ९ र भेन्टीलेटरमा ४ जना उपचाररत छन् ।


Author

थप समाचार
x