घटना-दुर्घटना

करेन्ट लागेर एक जनाको मृत्यु

इकागज |
साउन २८, २०८० आइतबार १२:१७ बजे

फाइल फोटो

काठमाडौं - मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय बीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
 



Author

थप समाचार
x