घटना-दुर्घटना

मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, ३६ जना घाइते

घाइतेहरूकाे विवरण र अवस्थासहित

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १९:३ बजे

मकवानपुर- मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

हेटौंडाबाट जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस हेटौंडा चतरा धरान सडकखण्ड अन्तर्गत बकैयाकाे तीनतलेमा दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।


घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूकाे विवरण र अवस्था

१) मकवानपुर बकैया गा.पा ६ सुधा बस्ने वर्ष ३१ की सुभद्रा सुनार टाउको दुवै खुट्टा र हातमा चोट अवस्था मध्यम ।
२ ) निजको छोरा वर्ष ६ को सफल बिक शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम ।
३) ऐ.ऐ ५ बस्ने वर्ष ३२ सौगात लामा टाउकोमा चोट अवस्था मध्यम ।
४) निजको छोरी वर्ष ६ की शारदा बोलन नाम,हातमा चोट अवस्था मध्यम ।
५) ऐ.ऐ ७ बस्ने वर्ष २० की शुस्मा माझी टाउको छातीमा चोट अवस्था सिरियस
६) ऐ.ऐ बस्ने वर्ष १५ की प्रतिमा माझी हात र खुट्टामा चोट अवस्था सामान्य ।
७) ऐ.ऐ ५ बस्ने वर्ष ६३ को राम प्रसाद चौलगाई कम्मरमा भित्री चोट अवस्था मध्यम ।
८) ऐ.ऐ ७ ज्यामिरे बस्ने वर्ष १५ को रविन बल टाउको ढाडमा चोट अवस्था मध्यम ।
९) ऐ.ऐ ७ छतिवन बस्ने वर्ष ३४ की चन्द्र माया रुम्वा टाउकोमा र छातीमा चोट अवस्था मध्यम ।
१०) निजको छोरी वर्ष ७ की वर्ष रुम्वा टाउकोमा चोट अवस्था मध्यम ।
११) ऐ.ऐ ७ छतिवन बस्ने वर्ष ४० को विर बहादुर रुम्वा टाउको छातीमा चोट अवस्था मध्यम ।
१२) ऐ.ऐ ५ बस्ने वर्ष ३५ की सुनिता सिलवाल टाउकोमा चोट अवस्था मध्यम ।
१३) ऐ.ऐ ७ बस्ने वर्ष १५ की रिस्ता स्याङ्तान हात र खुट्टामा चोट अवस्था मध्यम ।
१४) ऐ.ऐ ७ बस्ने वर्ष २५ को तुले बल टाउको र नाकमा चोट अवस्था मध्यम ।
१५) ऐ.ऐ ५ बस्ने वर्ष ३७ की लक्ष्मी थिंङ् हात र कम्मरमा चोट अवस्था मध्यम ।
१६) ऐ.ऐ बस्ने वर्ष २६ की कल्पना गोले सामान्य ।
१७) निजको छोरा वर्ष ५ को श्रीयन जिम्वा हातमा चोट अवस्था मध्यम ।
१८) ऐ.ऐ ६ बस्ने वर्ष २७ की निमा थिङ् खुट्टा चोट अवस्था मध्यम ।
१९) ऐ.ऐ ६ बस्ने वर्ष ५६ की चिनिमाया बोम्जन हातमा चोट अवस्था मध्यम ।
२०) ऐ.ऐ ५ बस्ने वर्ष ४० को दिल कृष्ण राई टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
२१) ऐ.ऐ ६ बस्ने वर्ष ६५ को मंगल राज माझि खुट्टामा चोट अवस्था मध्यम ।
२२) ऐ.ऐ ५ बस्ने वर्ष ४२ की तुलसा नेपाली पेट र छातीमा चोट अवस्था मध्यम ।
२३) ऐ.ऐ ७ बस्ने वर्ष २५ की लिला राई खुट्टामा चोट अवस्था सामान्य ।
२४ ) ऐ.ऐ ५ बस्ने वर्ष ३४ की गिता बि.क टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
२५ ) ऐ.ऐ बस्ने वर्ष ६० की तुलसा माझी छातीमा चोट अवस्था मध्यम ।
२६ ऐ.ऐ बस्ने वर्ष ३२ की राधिका माझी टाउकोमा चोट अवस्था मध्यम ।
२७) ऐ.ऐ बस्ने वर्ष ३४ की सावित्रा चौलगाई टाउकोमा चोट अवस्था मध्यम ।
२८) ऐ.ऐ ७ बस्ने वर्ष २० की सुनिता भोम्झन खुट्टमा चोट अवस्था सामान्य ।
२९) ऐ.ऐ बस्ने वर्ष १८ की डोल्मा लोप्चन दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
३०) जि.बर्दिया खैरहनी गा.पा १२ बस्ने वर्ष २० को अशिम थारु हात र खुट्टामा चोट अवस्था सामान्य ।
३१) ऐ.ऐ बस्ने वर्ष २५ को बिशाल थारु खुट्टामा चोट अवस्था सामान्य ।
३२) जि.मकवानपुर बकैया गा.पा ५ बस्ने वर्ष ४३ की उर्मिला राई अवस्था मध्यम ।
३३) ऐ.ऐ बस्ने वर्ष अ.४० को बोल्न नसक्ने (लाटो) छातीमा चोट अवस्था मध्यम ।
३४) ऐ.ऐ बस्ने वर्ष ३० की जानुका माझी टाउकोमा चोट अवस्था मध्यम
३५ निजको छेरी वर्ष ६ की अन्जली माझी टाउकोमा चोट अवस्था मध्यम ।
३६) निजको छोरा वर्ष ३ को रोमियो माझी सामान्य ।


Author

थप समाचार
x