घटना-दुर्घटना

काठमाडौंका गोकर्णेश्वरमा एक जनाको शव फेला

इकागज |
मंसिर २७, २०८० बुधबार १९:२४ बजे

सांकेतिक तस्विर

काठमाडौं - काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार शव फेला परेको प्रहरीले जनाएको हो।


उनको शव फेला परेपछि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।


Author

थप समाचार
x