संगीत

मदिरा सेवन गरी हल्ला गर्ने गायक राजेशपायल राई रिहा भए

इकागज |
चैत २२, २०८० बिहीबार ११:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- गायक राजेश पायल राई रिहा भएका छन् । उनलाई बिहान ९ बजेतिर साथीभाइको जिम्मा लगाएर छोडिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । उनीसहित अन्य चार- पाँच जना रिहा भएको प्रहरीले बताएका छन् ।

गएराति मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको थियो । राजेशपायल राईसहित उनका अन्य समूहलाई प्रहरीलाई पक्राउ गरेको थियो । 



Author

थप समाचार
x