प्रमुख समाचार

संवैधानिक इजलासमा महान्यायाधिवक्ताको प्रश्‍न : नेकपासम्बन्धी मुद्दा यहाँ कसरी आयो

इकागज |
जेठ २३, २०७८ आइतबार १२:४६ बजे

काठमाडौँ : महान्यायाधिवक्ता रमेश बडालले नेकपासम्बन्धी मुद्दा संवैधानिक इजलासमा कसरी आयो भन्‍ने प्रश्‍न गरेका छन् । आज पुनर्गठित संवैधानिक इजलासमा बहस गर्दै महान्यायाधिक्ता बडालले नेकपासम्बन्धी मुद्दा कसरी यहाँ आयो भन्‍ने प्रश्‍न गरेका हुन् ।

उनले प्रश्न उठाउन कुनै पनि मुद्दामा जस्टिसको आवश्यकता पर्ने बताए । 'प्रश्न उठाउन कुनै मुद्दामा जस्टिस त बराबर हुनपर्ने होला नि श्रीमान । मैले यो मुद्दा हेरेपछी गम्भीर प्रश्‍नहरू उब्जिएका छन् । कसरी नेकपाको मुद्दा  यो इजलासमा आयो यो गम्भीर प्रश्न हो,' महान्यायाधिवक्ता बडालले भने ।



 


Author

थप समाचार
x