प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

इकागज |
जेठ ३१, २०७८ सोमबार १८:५३ बजे

काठमाडौँ : मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा नियमित एजेण्डा रहेको जानकारी दिए । 

‘नियमित बैठक हो । नियमित एजेण्डा छन्, उल्लेख्य एजेण्डा केही छैन,’ थापाले इकागजसँग भने । 
 



Author

थप समाचार
x