प्रमुख समाचार

नेदरल्यान्ड्सले अष्ट्रियालाई हरायो

इकागज |
असार ४, २०७८ शुक्रबार ७:२४ बजे

काठमाडौँ : युरो २०२० च्याम्पियनशिपमा नेदरल्यान्ड्सले अष्ट्रियालाई हराएको छ । गएराती भएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २-० गोलले हराएको हो ।

नेदरल्यान्ड्सलाई जिताउन मेम्फिस डिपे र डेन्जिल डुम्फ्राइजले गोल गरे । जितसँगै नेदरल्यान्ड्स २ खेलबाट ६ अंकसहित युरोको अन्तिम १६ मा प्रवेश गरेको छ । 



Author

थप समाचार
x