प्रमुख समाचार

टिकापुर पुगेका प्रधानमन्त्री देउवाले भने : वास्तविकता थाहा भयो, केही न केही व्यवस्था गर्छाैँ

इकागज |
कात्तिक ५, २०७८ शुक्रबार १६:० बजे

महाकाली नदीले कटान गरेको क्षेत्रमा प्रधानमन्त्री देउवा ।

कैलाली – सुदूरपश्चिममा बाढी पहिरोले पुर्‍याएको क्षतिको अवलोकनका लागि गएका प्रधानमन्त्री शेरबहादुर देउवा टिकापुर पुगेका छन् । टिकापुरमा बाढी पीतिलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्काल राहतको व्यवस्था मिलाएर यस्ता समस्याको दीर्घकालीन समस्याको खोजी गरिने पनि बताए ।  

‘वास्ताविक कुरा थाहा भयो । केही न केही व्यवस्था गर्नेछौँ । काठमाडौँ पुग्नासाथ थप राहतको कुरा मिलाउँला । दीर्घकाल समस्या समाधानको लागि पनि काम गरौँला’ उनले भने ।    
 



Author

थप समाचार
x