प्रमुख समाचार

नेकपा एमाले महाधिवेशन : सचिवमा विष्टले पाए लोकप्रिय मत

इकागज |
मंसिर १४, २०७८ मंगलबार १६:२९ बजे

फाइल तस्बिर

काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशनमा सचिव पदमा गोकर्ण विष्टले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । विष्टले १९७६ मत प्राप्त गरे । त्यस्तै योगेश भट्टराई(१९६४), पद्‍मा अर्याल ( १८००), छबिलाल विश्वकर्मा(१८००), लेखराज भट्ट(१७०४) टोपबहादुर रायामाझी(१७००), रघुबीर महासेठ(१५१३) मत ल्याएर सचिव निर्वाचित भए । भीम आचार्य (१३००) र टंक कार्की (५००) भने पराजित भए । 



Author

थप समाचार
x