प्रमुख समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो - आवश्यकताअनुसार कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको समय थप्‍नू

इकागज |
चैत ३०, २०७८ बुधबार १७:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पताल, प्रतिष्ठान र प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको तीन महिना म्याद थप्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार वैशाखदेखि असार मसान्तसम्म समय थप्नुपर्ने छ । चैत २९ गतेको नेपाल सरकारको सचिवस्तरीय निर्णय अनुसार तीन महिना समय थपिएको हो ।


नेपालमा कोभिड-१९ को संख्याको न्युन रहेकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि जनशक्ति व्यवस्थापन गर्न भर्ना भएका स्वास्थ्यकर्मीहरूको आवश्यकताअनुसार एक चौथाई संख्यामा २५ प्रतिशत कर्मचारीको समय थप्न आग्रह गरेको हाे।

 


Author

थप समाचार
x