प्रमुख समाचार

स्वास्थ्य मन्त्रालयले भन्यो- जोनसन खोप लगाएको तीन महिना पूरा गरेकाले बुस्टर खोप लगाउनू

इकागज |
बैशाख १४, २०७९ बुधबार १३:६ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर खोप लगाउन आग्रह गरेको छ । खोप लगाएको तीन महिना पूरा गरेकालाई नजिकैको वडा कार्यालयमा गएर खोप लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयका अनुसार १८ वर्ष उमेर समूह माथिकाले अन्य कम्पनीको खोपको मात्रा पूरा गरेकालाई पनि खोप लगाउनु पर्ने छ ।



Author

थप समाचार
x