संसद्

ओलीको प्रश्‍न : प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो ?

इकागज |
जेठ १२, २०७९ बिहीबार ११:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो भन्‍दै प्रश्‍न गरेका छन् । संसद्‌ बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

'प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो ?' ओलीले प्रश्‍न गरे 'चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्‍ने ?'



Author

थप समाचार
x