संसद्

राष्ट्रियसभामा सरकारका नीति तथा कार्यक्रममाथि छलफल हुने

इकागज |
जेठ ८, २०८० सोमबार ६:१८ बजे

फाइल फोटो

काठमाडौं - आज राष्ट्रिय सभा बैठक बस्दैछ । ​

संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको  सम्बोधनमा उल्लिखत आर्थिक वर्ष २०८०/ ८१ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममामाथि छलफल हुनेछ ।


बैठक दिउँसो बजे बस्नेछ । 


Author

थप समाचार
x