संसद्

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

इकागज |
जेठ १३, २०८० शनिबार २१:४० बजे

काठमाडौंँ- ​सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको बैठकमा पाँच दिन छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका थिए ।



Author

थप समाचार
x