संसद्

शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

इकागज |
फागुन २९, २०८० मंगलबार १३:१३ बजे

फाइल फोटो

काठमाडाैँ । नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार भएका युवराज दाहाललाई राष्ट्रिय सभाकाे अध्यक्षा पदमा निर्वाचित गरियाेस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएकाे छ ।

आज अध्यक्ष पदका लागि भएकाे मत विभाजनमा बहुमत सदस्यले शर्माकाे प्रस्ताव अस्वीकृत गरेका हुन् । कूल ५६ मध्ये शर्माकाे पक्षमा १७ मत परेकाे थियाे भने विपक्षामा ३९ मत परेकाे थियाे ।



Author

थप समाचार
x