संसद्

'राज्यले हामीमाथि गोली चलायो, गोली चलाउन हामीलाई पनि आउँछ'

इकागज |
साउन ३, २०७८ आइतबार १९:५३ बजे

काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरू उपेक्षित भएको बताएका छन् । पुन:स्थापित प्रतिनिधि सभामा बोल्दै आइतबार ठाकुरले राज्यले आफूहरूमाथि गोली भलाएको र गोली चलाउन आफूहरूलाई पनि आउने बताएका हुन् ।

'हाम्रो नेता रेशम चौधरी जेलमा छन्,' उनले भने,' जुन आन्दोलनमा उनी थिएनन्, हामी पहिले पनि उपेक्षित थियौँ र अहिले पनि उत्तिकै उपेक्षित भइरहेका छौँ ।'



Author

थप समाचार
x