संसद्

प्रतिनिधि सभाको अर्को बैठक साउन १२ गते बस्‍ने

इकागज |
साउन ८, २०७८ शुक्रबार १५:३४ बजे

काठमाडौँ : प्रतिनिधि सभाको अर्को बैठक साउन १२ गते बस्‍ने भएको छ । शुक्रबारको बैठकमा दलका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिएका थिए । 



Author

थप समाचार
x