संसद्

राष्‍ट्रिय सभा अध्यक्ष तिमिल्सिना र प्रधानसेनापति शर्माबीच भेटवार्ता

इकागज |
भदौ २९, २०७८ मंगलबार १२:१६ बजे

काठमाडौँ - राष्‍ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा मंगलबार बिहान भेटवार्ता भएको हो । उनीहरूबीच बिहान १०:२५ बजेदेखि १०:४५ बजेसम्म भेटवार्ता भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । 



Author

थप समाचार
x