दल

जसपाले बोलायो केन्द्रीय समितिको बैठक

इकागज |
असार १६, २०७९ बिहीबार १७:८ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

 २७ र २८ असार दुई दिन बस्‍ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । 


उनका अनुसार पर्साको वीरगञ्जमा बस्‍ने गरी बैठक बोलाइएको हो । 


Author

थप समाचार
x