दल

ईटहरीका पूर्वमेयर द्वारिकलाल माओवादीमा प्रवेश

इकागज |
असोज १६, २०७९ आइतबार ९:३४ बजे

काठमाडौँ- ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

उनीसहित एमालेका अन्य कार्यकर्ताहरू  नेकपा (माओवादी केन्द्र) मा आइतबार बिहान प्रवेश गरेका हुन् ।


चौधरी सुनसरी एमालेका पूर्वजिल्ला अध्यक्ष पनि हुन् ।


Author

थप समाचार
x