दल

झापा–१ मा विश्वप्रकाश शर्माले बनाए ४ हजार बढीको अग्रता

इकागज |
मंसिर ६, २०७९ मंगलबार ९:१६ बजे

काठमाडौँ–झापा–१ मा विश्वप्रकाश शर्माले ४ हजार ३ सय २ मतको अग्रता बनाएका छन् ।

हालसम्मको मत गणनामा शर्माले ११ हजार ३ सय ८५ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८३ मत पाएका छन् ।


अघिल्लाे निर्वाचनमा यस क्षेत्रबाट शर्मा माओवादीका नेता राम कार्कीसँग पराजित भएका थिए । 
 


Author

थप समाचार
x