दल

धनुषा-४ : कांग्रेसका महेन्द्र यादवलाई झिनो मतान्तरले पराजित गर्दै एमालेका रघुवीर महासेठ विजयी

इकागज |
मंसिर १३, २०७९ मंगलबार ९:२४ बजे

काठमाडौं - धनुषा-४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी  भएका छन् ।

महासेठले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दै जित निकालेका हुन् ।


महेन्द्रले ३२ हजार एक सय १२ मत प्राप्त गरे । २०७४ को चुनावमा पनि रघुवीरले महेन्द्रलाई हराएका थिए।

उद्यपि आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

 


Author

थप समाचार
x