दल

एमाले संसदीय दलको बैठक बानेश्वरमा

इकागज |
माघ २१, २०८० आइतबार १४:४८ बजे

काठमाडौं - नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । शनिबारबाट सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । 

नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका हुन् । 


बैठक सोमबार नै सकिने एमालेले जनाएको छ । 
 


Author

थप समाचार
x