दल

माओवादीबाट तीन मन्त्री दोहोरिए, दुइ नयाँ थपिए

इकागज |
फागुन २३, २०८० बुधबार १४:५७ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।

जसअनुसार यसअघि सरकारमा रहेका तीन मन्त्रीलाई दोहोर्‍याउँदै माओवादीले मन्त्रीहरूको नाम टुङ्ग्याएको हो भने पुनर्गठित मन्त्रिमण्डलमा नयाँ दुई अनुहार थपिएका छन ।


जसअनुसार नारायणकाजी श्रेष्ठ (पराराष्ट्र) र बर्षमान पुन (अर्थ), रेखा शर्मा (सञ्चार), शक्ति बस्नेत (उर्जा) र हितबहादुर तामाङ (मन्त्रालय टुंग्याउन बाँकी)लाई पुनर्गठित मन्त्रिमण्डलमा समेटिने भएको छ । प्रचण्डको यो कार्यकालका लागि पुन र तामाङ भने नयाँ अनुहार हुन । 

सम्भवतः आजै शपथ ग्रहण कार्यक्रम हुनेछ । 


Author

थप समाचार
x