दल

बाबुरामको पार्टी फुट्यो, राय समूहले माओवादीसँग एकता गर्ने सहमति

इकागज |
चैत ३, २०८० शनिबार १०:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ । अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेपछि नेसपा फुटेको हो ।



Author

थप समाचार
x