दल

बन्द सत्र बैठकबाट भीम रावल बाहिरिए

इकागज |
मंसिर १२, २०७८ आइतबार २२:२२ बजे

फाइल फोटो

चितवन - एमालेको १० औँ महाधिवेशनको बन्द सत्रस्थलबाट भीम रावल बाहिरिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बन्द सत्रमा प्रवेश गरेपछि सुरु भएको अध्यक्ष मण्डलको बैठकमा प्रवेशका लागि भीम रावल बन्‍द सत्रबाट बाहिरिएका हुन् ।

उनी अध्‍यक्ष मण्डलकाे बैठकमा छन् । बन्‍द सत्र चलिरहेकाे छेउकाे काेठामा अध्‍यक्ष मण्डलकाे बैठक चलिरहेकाे छ । 



Author

थप समाचार
x